गिनिज अफ वल्ड रेकर्डस् होल्डर बन्दना नेपालको अभिनयमा “खवर पाए” (भिडियो सहित)

एभरेष्ट ग्यालरीको प्रस्तुतीमा नयाँ सांगीतीक कोसेली “खबर पाए” सार्वजनिक भएको छ । यस गीतमा श्रीयसी चेमजोङको स्वर रहेको छ भने उमर जंग गुरुङको शब्द, राज कुमार बगरको संगीत रहेको छ ।

अञ्जान शर्माको निर्देशन रहेको गीतमा राम केसीको छायांकन, राजेश कुमारको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा लगातार १२६ घन्टा नृत्य गरेर गिनिज वल्र्ड रेकर्डसमा नाम लेखाउन सफल नेपाली चेली बन्दना नेपाल, देबेन्द्र गदाईली, सुस्मिता खत्री लगायत अन्य कलाकारको अभिनय रहेको छ ।

यस गीतलाई एभरेष्ट ग्यालरी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...

अदालतले पुष्टि गरेको नेतृत्वकै मान्यता रहेको उशु महासंघको दावी

अदालतले पुष्टि गरेको नेतृत्वकै मान्यता रहेको उशु महासंघको दावी

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:२४

काठमाडौं, २०८२ मंसिर ९ – नेपाल उशु महासंघले पछिल्ला दिनहरूमा उशु...