प्रेम गुरुङको शब्दमा राजु लामा र तारा श्रीसको आवाजमा “ओ ङोल्स्यो खोबाले” रेकर्डिङ्ग सम्पन्न

नेपाली गीत संगीत क्षेत्रमा गीतकार प्रेम गुरुङ भन्ने नाम कुनै नौलो नाम भने पक्कै होइन बिसेष गरी गुरुङ गीत संगीत क्षेत्रमा सालैजो ‘कौडा गीत कोर्नुमा तेती मात्र नभई तमु चलचित्रमा अभिनय गर्नुको साथै चलचित्र निर्माण पनि गर्नु हुन्छ ।

बहुप्रतिभा साली कलाकार तथा गीतकार प्रेम गुरुङ आफ्नो देश छोडी प्रदेशमा रहेर पनि नेपाली कला साहित्यलाइ निकैमय गर्नुको साथै आफ्नो देश तथा आफ्नो जन्म भुमीलाई मनमा सजाउनु हुन्छ ।

कलाकार प्रेम गुरुङ लामो समय देखी अमेरिकामा बस्दै आउनु भएको छ भने गीत सङ्गीत कला साहित्यमा उहाँको निकै लगाव रहँदै आएको छ । कलाकार प्रेम गुरुङले रचना तथा संगीत गर्नु भएका गीत संगीतहरु धेरै भन्दा धेरै दर्शक तथा श्वोर्ताहरुले बिगतका दिनहरुमा निकै मन पराएका थिय भने राष्ट्रिय कलाकारहरुले पनि उहाको रचनामा आवाज दिसक्नु भएको छ ।

अहिले फेरी उही माया र हौसलाले गर्दा नया गुरुङ गीत ‘ओ ङोल्स्यो खोबाले’ को रेकर्डिङ्ग समापन भएको छ भने उक्त गीतमा लोकप्रिय गायक राजु लामा र तारा श्रीसली आवाज दिनु भएको छ भने उक्त गीत “ओ ङोल्स्यो खोबाले” मा शब्द प्रेम गुरुङकै रहेको छ भने संगीत केश बहादुर गुरुङको ,संगीत सयोजन भने बिनोद रसाइलीको रहेको छ भने गीत सुर साधना रेकर्डिङ्ग स्टुडियो सामाखुशीमा गरिएको छ ।

उक्त गीतमा बाध्या बाधन देखि सम्पूर्ण कामको जिम्मेबारी भने तेजेन्द्र गुरुङको रहेको छ। उक्त गीतको भिडियो अब चाडै भन्दा चाडै छायाकन नेपालका विभिन्न स्थानहरु गर्ने समेत जानकारी दिनु भएको छ भने उक्त भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको युट्युव च्यानल मार्फत सार्वजनिक गरिने भनेर समेत जानकारी दिनु भएको छ कलाकार तथा गीतकार प्रेम गुरुङले ।

अब केहि समय पछि आफ्नो जन्म भुमि देश नेपाल फर्किने र केहि तमु (गुरुङ) चलचित्र निर्माण गर्ने समेत जानकारी दिनु भएको छ। जे होस् उहाको काम सिर्जनालाइ सम्मान गर्दै हाम्रो तर्फा बाट पनि धेरै धेरै सुभकामना ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...