नेकपा एमाले सिन्धुलीमा शंखरराज बराल सर्वसम्मत

काठमाडौं । निर्वाचन नजिकिए सँगै स्थानीय तहमा प्रभावशाली जनप्रतिनिधि उठाएर आफ्नो पार्टी जिताउन विभिन्न दलहरु देशव्यापी अभियानमा जुटेका छन् ।

यसै क्रममा सिन्धुलीको गोलन्जोर गाउँ पालिकाको अध्यक्षमा नेकपा एमाले तर्फबाट प्रभावशाली नेता शंखरराज बराल सर्वसम्मत रुपमा चयन भएका हुन् ।

नेकपा एमाले जिल्ला पार्टी इञ्जार्ज तथा सांसद गणेश पहाडीको उपस्थितिमा भएको पार्टी पालिका पदाधिकारीको बैठकले बराललाई अध्यक्षको उम्मेदवार बनाउने निणर्य गरको हो । सिन्धुलीमा सर्वसम्मत उम्मेद्वार बनाउने गोलञ्जोर गाउँपालिका पहिलो बनेको छ ।

लामो समयदेखि विद्यार्थी संगठनमा क्रियाशिल रहेका नेता शंखरराज बराल ०४७ सालमा एमालेको संगठित सदस्य लिएका थिए । बासेश्वर(६ गोक्सिला गाँउकमिटी अध्यक्ष हुँदै इलाका कमिटी सचिवको जिम्मेवारी सफलतापूणर् ढंगले निर्वाह गरेका थिए ।

पर्टी भूगोलमा लामो समयदेखि सक्रिय रहेका बराल सामान्य स्वभावको नेताका रुपमा परिचित छन् । स्थानीयको चाहाना अनुरुप नेता बराललाई पालिका अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । केन्द्रीय नेताहरु समेत आफू निकटका नेतालाई जनप्रतिनिधि बनाउन देश दौरानमा लागेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...