चर्चित गायक एबं सर्जक जेबी ओलीले प्रवासमा कमाएको पैसा यसरी एउटै गीतमा खर्च गरे (भिडियो सहित)

पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एक पछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी नै छ । कतिपय ब्यक्तिहरु त प्रवासमा न निन्द्रा, न भोक गर्दै परिश्रम गरिहेका हुन्छन् । आखिर त्यही पैसा कमाउन यती दुख र सास्ती भोग्नु परेको छ । तर महिनौ देखी मिहेनत गरेको पैसा एउटै गीतमा खर्च गर्न पनी नेपालीहरु पछि पर्दैनन् ।

पछिल्लो समय नेपाली गीत संगीतमा खर्च गरे अनुसार प्रतिफल पाउन पनी गाह्रो छ । कतिपयले चाहे भन्दा बढी मुनाफा कमाउलान् तर धेरै जसो कलाकारहरुको लगानी बालुवामा पानी खनाए जस्तै पनि भएको छ ।

प्रवासमा रहेका चर्चित गायक तथा सर्जक जेबी ओलीको नयाँ गीत मुना मदन सार्वजनिक भएको छ । यस गीतमा जेबी ओली र रचना रिमालको स्वर रहेको छ भने जेबी ओली कै शब्द, संगीत रहेको छ ।

पछिल्लो समयका चर्चित युवा निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु लोमश शर्मा र जुना सुन्दासको अभिनय रहेको छ ।

यस गीतलाई जेबी ओलीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...

अदालतले पुष्टि गरेको नेतृत्वकै मान्यता रहेको उशु महासंघको दावी

अदालतले पुष्टि गरेको नेतृत्वकै मान्यता रहेको उशु महासंघको दावी

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:२४

काठमाडौं, २०८२ मंसिर ९ – नेपाल उशु महासंघले पछिल्ला दिनहरूमा उशु...