बिश्वकर्मा स्पोर्ट्स एकेडेमीको आयोजनामा “प्रथम बिश्वकर्मा कप खुल्ला फुटसल प्रतियोगिता – २०७९” सम्पन्न

“स्वस्थ रहन जिवनका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बिश्वकर्मा स्पोर्ट्स एकेडेमीको आयोजनामा “प्रथम बिश्वकर्मा कप खुल्ला फुटसल प्रतियोगिता – २०७९” सम्पन्न भएको छ ।

यस प्रतियोगिता सोही समितिका अध्यक्ष देबि गौतम गहतराजको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रुपमा माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रहेका थिए ।

कार्यक्रममा बिश्वकर्मा समाजका अध्यक्ष तथा पुर्व डिएसपी गोपाल बिश्वकर्मा, NNDSWO का राष्ट्रिय अध्यक्ष त्रिलोक चन्द बिश्वास बिक, प्रहरी प्रभाग टोखाका बरिस्ठ प्रहरी नायब निरीक्षक जय बहादुर सिंह लगायत अन्यको उपस्थिति रहेको थियो । प्रतियोगिता ग्राण्डी फुटसल, टोखा न.पा. ५ काठमाडौंमा सम्पन्न भएको हो ।

सो प्रतियोगितामा सुर्य फुटसल A प्रथम र सुर्य फुटसल B द्वितीय हुन सफल भएका थिए । उक्त प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार रुपैया, ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेलाई ३० हजार, ट्रफी र प्रमाणपत्र पुरस्कार तोकिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...