गायिका दिलमाया सुनार मृत फेला परेपछी प्रेमी भनिने सूर्य श्रेष्ठ पक्राउ

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया सुनार मृत्यु प्रकरणले नयाँ रूप लिएको छ । शनिवार बिहान काठमाडौँको बानियाटार स्थित डेरामा सुनार मृत भेटिएकी थिइन् । उनको सामाजिक सञ्जालमा सुसाइड नोट समेत भेटिएको छ । तर, घाँटीको नीलडाम र घटनास्थलको प्रकृति हेर्दा उनको हत्या हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

सुर्खेत माला रानी स्थायी घर भएकी सुनार एक दशकदेखि लोकदोहोरी गायनमा सक्रिय थिइन् । करिब ३० वर्षीया गायिका सुनारको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्य श्रेष्ठ रहेका छन् । श्रेष्ठ गायिका सुनारको प्रेमी भएको बताइएको छ। उनलाई अहिले हनुमानढोकामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार श्रेष्ठ शनिवार बिहान २ बजे मृतक सुनारको डेरामा गएका थिए ।

घटना रहस्यमय भएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको गायिका टिका पुनले जानकारी दिइन् । त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उप – महासचिव शिव हमालले सत्य तथ्य तत्काल बाहिर ल्याउन आग्रह गरेको जानकारी दिए । उदयमान गायिका सुनारको मृत्यु प्रकरणले लोकदोहोरी क्षेत्र स्तब्ध बनेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...