बेलायतको रिडिङ कप साहारा युकेको पोल्टामा

बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुँदै आएको रेडिङ कप फुटबल प्रतियोगिता यस वर्ष सहारा यूकेले जितेको छ। ग्रेटर रेडिङ नेप्लिज कम्युनिटीद्वारा शनिबार रेडिङको पाल्मर पार्कमा आयोजित रेडिङ कपको १५ औँ संस्करणमा सहारा टीम च्याम्पियन बनेको हो।

झन्डै लामो समय पछि सहारा यु के ले एउटा फरक इतिहास रचेको छ।बेलायत मा खेलिने फुटबल कप मध्ये को अग्रपङ्ती मा रहेको कप हो यो रेडिङ कप ,बिहानै देखि खेलाडी हरु लाई उत्साहीत गर्ने , समय ब्यबस्थापन गर्ने, काम साहारा एफ सि का चेयर मेन सारदा गुरुङ ले गर्नु भएको थियो । सहारा यु के का अध्यक्ष कुसन गुरुङ सगै रहेर खेलाडी हरुलाइ हौसला प्रदान गर्नु भएको थियो । सो कार्यक्रम मा सस्थापक , बरिस्ठ सल्लाहकार महेश गुरुङ , सल्लाहकार मीन प्रसाद गुरुङ ,सदस्य जगन गुरुङ, सदस्य सम्सेर गुरुङ , प्रेम गुरुङ को विशेष उपस्थिति रहेको थियो । आफ्ना खेलाडी हरु लाई अवस्यक जुस , फ्रुट, पानी को ब्यस्थापन सल्लाहकार मीन प्रसाद गुरुङ ज्यु ले गर्नु भएको थियो ।सो खेल टिम क्याप्टेन सन्जय बानिया को सम्योजकत्व मा उत्रिएका साहार युके का टिम ले खेल मा उत्पात मच्याउदै अगाडि बढेको साहारा एफ सि का चेयर मेन सारदा गुरुङ ले बताउनु भयो । सहारा युके ले अझै मेहनत का साथ हामी खेल मा लाग्छौ यो जित हाम्रो सुरुवात मात्र हो। हामिले लामो समय को मेहनत को फल हो , हिजो देखि आज सम्म हामी एउटै रफ्तारमा लागिरहेका छौ हाम्रो यात्रा निरन्तर छ आगामी दिनका खेल हरुमा हामी अझै तदारुकताका साथ लाग्नेछौ सबै खेलाडी साथी हरु लाई सिङ्गो टिम लाई नै विशेष धन्यवाद दिदै आगामी खेल झन उत्पात मच्याउने तरिका बाट खेल्ने बडो मेहनत का साथ खेल्ने साहारा युके का एफ सि चेयर मेन सारदा गुरुङ ले बताउनु भयो ।कोच को भुमिका रोसन गुरुङ ले समहाल्नु भएको थियो । खेल को समापन पछि बरिस्ठ सल्लाहकार महेस गुरुङ ज्यु ले सबैलाइ धन्यवाद दिएर खुसी का साथ समापन गर्नु भएको थियो |

प्रतियोगिताको फाइनलमा मंगोलियन भाञ्जालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै सहाराले उपाधि चुम्यो।उपाधिसंगै सहाराले नगद १६ सय पाउन्ड प्राप्त गर्‍यो भने दोस्रो स्थान (फर्स्ट रनर अप) को मंगोलियन भाञ्जाले नगद ८ सय पुरस्कार पायो। received_492826812396602.jpeg

विजेता सहारा यूकेका गोलकिपर डेभिड टियास म्यान अफ द् म्याच बने। सहाराकै म्यानेजर रोशन राईले उत्कृष्ट म्यानेजरको सम्मान प्राप्त गरे।

प्रतियोगिताको भेट्रानतर्फ ब्रिगेड ब्वाइज क्लब बिजेता बन्यो।ब्रिगेड ब्वाइजसँग फाइनलमा १- शून्यले पराजित लमजुङ समाजको टीम दोस्रो भयो ।

कार्यक्रमकी प्रमुख अतिथि स्थानीय रेडिङ बरोकी मेयर काउन्सिलर रेचल एडनसहित आयोजक ग्रेटर रेडिङ नेप्लिज कम्युनिटीका पदाधिकारीहरुले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...