चर्चित गायक राजन भुजेल बिश्वकर्माको नयाँ गीत “शिरमा चन्दन” सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको नयाँ गीत “शिरमा चन्दन” सार्वजनिक भएको छ।

यस गीतमा चर्चित गायिका शान्ती श्री परियार र राजन भुजेल बिश्वकर्मा कै स्वर रहेको छ। यस गीतमा रमेश परियारको शब्द, संगीत रहेको छ। यस गीतमा बिशाल घिमिरेको निर्देशन, प्रकाश खड्काको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा जुना बिश्वकर्मा र रयन बस्यालको अभिनय रहेको छ। यस गीतलाई गलेश्वर म्युजिक सेन्टरको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

सुनितामी परियारको “माया हिरिक्कै” गीतले दर्शकहरुको मन जित्दै (भिडियो सहित)

वि.सं.२०८२ चैत ३० सोमवार १०:५९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ झानो” को म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत ३० सोमवार १०:३८

काठमाडौं। सुदूरपश्चिमको मौलिक देउडा भाकामा आधारित नयाँ गीत “कलेजी खाइ...

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

मणिराज बस्नेतको रचनामा रहेको गीत “नदेखेरै नभेटेरै” को भिडिओ सार्वजनिक

वि.सं.२०८२ चैत २३ सोमवार १३:४४

-तुलसी गिरी ‘भावुक’ प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत...

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

म्युजिक भिडियो कलाकार संघ नेपालको आयोजनामा “कलाकार भेटघाट तथा बृहत वनभोज कार्यक्रम — २०८२” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ चैत २२ आइतवार १४:०९

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

चर्चित गायक एबं सर्जक राम कुमार कार्की र शंकर बहादुर कटुवालको पृथक गीत “मेरी परान” सार्वजनिक

वि.सं.२०८२ चैत १९ बिहीवार १०:५५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...