पोखरा कलाकार खेलकुद मञ्चको आयोजनामा “दोस्रो दोहोरी साँझ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रम” सम्पन्न हुने

काठमाडौं। “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रको लागी खेलाडी” भन्ने मुल नाराका साथ पोखरा कलाकार खेलकुद मञ्चको आयोजनामा प्रथम वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा “दोस्रो दोहोरी साँझ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रम” यही बैशाख २३ र २४ गते पोखरा स्थित ग्रिन गार्डेन स्पोट्स हाउस कटेज एण्ड रेस्टरेन्ट फुलबारीमा सम्पन्न हुने भएको छ।

सो कार्यक्रम सोही दिन बिहान १० बजे सुरु हुने छ। दोस्रो दोहोरी साँझ स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा बिबिध साँस्कृतिक कार्यक्रममा प्रथम पुरस्कार खसी, ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ भने द्धितिय पुरस्कार खसी, ट्रफी, मेडल र प्रमाण पत्र, तृतिय पुरस्कार बोका, ट्रफी, मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार २ वटा लोकल भाले, मेडल र प्रमाण पत्ररहेको छ।

प्रतियोगितामा सहभागी हुन ३ हजार रुपैया दर्ता शुल्क लाग्ने र बैशाख गते साँझ ५ बजे टाईसिट पनि सार्वजनिक गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ। खेलको उद्घाटन भने बैशाख २३ गते बिहान १० बजे हुने छ।

साथै यस प्रतियोगिता मध्य पृथक प्रतियोगिता खुललाा मकै गन्ने प्रतियोगिता अन्तर्गत ३ हजार रुपैया, खुल्ला म्युजिक चियर अन्तर्गत ३ हजार रुपैया, दोहोरी साँझ स्तरिय रस्काकस्की प्रतियोगिता अन्तर्गत ५ हजार रुपैया पुरस्कार निर्धारण गरिएको छ कुरा सो कार्यक्रमको संयोजक समिर रामदामले जानकारी गराएका छन्।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...