पुरुषोत्तम पौडेलको तिज कोसेलीको “बुहारीको कर्म” सार्वजनिक

काठमाडौं / नेपाल
पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव डेढ महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोक तथा दोहोरी गायक पुरुषोत्तम पौडेलले यस वर्षको तिज कोसेलीको रुपमा `बुहारीको कर्म´ सार्वजनिक गरेका छन् । जसमा समाजमा वास्तविक रुपमा बिहेपछी एक बुहारीले पाउने पिडालाई भिडियो मार्फत उजागर गरिएको छ ।

यस गितमा छोरीको धनाढ्य परिवारमा बिहे हुदैमा सुख पाउदैनन् तर वास्तविक रुपमा छोरी नै शिक्षित र आत्मनिर्भर हुनु पर्छ भन्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

यस गितमा स्वर स्वयम पुरुषोत्तम पौडेल, देवि घर्ती मगर र शान्ती श्री परिवारले दिएका छन् । गितमा शब्द सृर्जना शिव पौडेले गरेका छन् भने संगित रचना स्वयम पुरुषोत्तम पौडेलले भरेका छन् ।

निकै मर्मस्पर्शी र सामाजिक यथार्थ घटनामा आधारित उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । कपिल लामाको उत्कृष्ट निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा अन्जु निरौला, पुरुषोतम पौडेल, रमा थपलिया, रमेश अधिकारी, रोशनी सापकोटा, कृष्ण पहाडी, नेत्र प्रसाद काफ्ले लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ । उमंग म्युजिक प्रा.ली.को प्रस्तुतिमा तयार पारिएको गितको म्युजिक भिडियोलाई राजेश घइ छांयाकन एवम् शिव पौडेलले सम्पादन गरेका छन् । टिकटकमा सर्वाधिक रुचाईएको उक्त गितको म्युजिक भिडियो यति वेला युटुवमा पनि हिट वनिरहेको छ । गितलाई Purushottam Poudel अफिसियल युटुवबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...