रिता केसी र तुलसी सिवाकोटीको स्वर रहेको गीत “बसौ न तिमी र म” सार्वजनिक

काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

 

सोही क्रममा तुलसी सिवाकोटीको नयाँ गीत “बसौ न तिमी र म” सार्वजनिक भएको छ । यस गीतमा चर्चित गायिका रिता केसी र तुलसी सिवाकोटीको स्वर रहेको छ भने रबी मल्लको शब्द, संगीत रहेको छ ।

 

केशवराज भट्टको निर्देशन रहेको गीतमा दिनेश पराजुलीको छायांकन, दिनशन शाहको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा बिकाश लामिछाने र एलिया अधिकारीको अभिनय रहेको छ ।

 

यस गीतलाई तुलसी सिवाकोटीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

गायक एबम् सर्जक शोभित बिश्वकर्मालाई एञ्जिला बिश्वकर्माको झलझली याद आएर हैरान (भिडियो सहित)

वि.सं.२०८० फागुन १५ मंगलवार ०८:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “दोस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८०” सम्पन्न

वि.सं.२०८० फागुन १३ आइतवार ०९:४९

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

चर्चित मोडल मञ्जिता केसीले अमेरिका जाने प्रलोभनमा अमेरिकन संग गरिन् बिहे (भिडियो सहित)

वि.सं.२०८० फागुन ९ बुधवार ०९:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...