सञ्चारकर्मी शरण हुमागाईंको लोक दोहोरी गीत “छुट्नै लाग्यो अरनिको बस” सार्वजनिक

काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकताको अभाव भइ रहेका बेला सञ्चारकर्मी शरण हुमागाईंको मौलिक गीत “छुट्नै लाग्यो अरनिको बस” बजारमा आएको छ ।

यात्राका क्रममा भेटिने अन्जान व्यक्तिसँग मायाको भाव व्यक्त गर्दै यात्रा तय गरेको कथाबस्तु समेटिएको उक्त गीतमा शरण हुमागाईं र मनु केसीको आवाज रहेको छ । गीतमा लय लिलाराज बाँनिया र शव्द गायक स्वयम हुमागाईंले लेखेका हुन् । संगीत संयोजन विष्णु तामाङ्गको रहेको यो गीत पारिजात नेपाल रेकडिङ्ग स्टुडियोमा कार्साङ लामाले रेकर्ड तथा अडियो सम्पादन हुन ।

सुमन्त बानियाको भिडियो निर्देशनमा तयार भएको यो गीतमा लिलाराज बाँनिया र मनिषा आचार्यको अभिनय रहेको छ । सन्तोष तिमल्सिनाको छांयाकन, सोभना बस्नेतको श्रृगार र राज धामीको भिडियो सम्पादन रहेको यो गीत शरण हुमागाई अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो ।

हेर्नुहोस् भिडियो

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

रमा पोख्रेलको शब्द र चर्चित संगीतकार कमल अधिकारीको संगीतमा तीज बिशेष गीत “सम्झी सम्झी घर” सार्वजनिक

वि.सं.२०८३ साउन ३० शनिवार १०:५७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

“लोक दोहोरी च्याम्पियन” पत्रकार भेटघाट कार्यक्रम सम्पन्न, असोज ३ गतेदेखि दर्शक माझ आउने

वि.सं.२०८३ साउन २६ मंगलवार १३:५२

काठमाडौं । रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको चर्चित लोकदोहोरी...

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...