रिता केसी र विवेक अर्यालको स्वरमा रहेको युगल गीत “रिसाउली” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्

सोही क्रममा चर्चित गायिका रिता केसी र विवेक अर्यालको स्वरमा रहेको युगल गीत “रिसाउली” को भिडिओ सार्वजनिक भएको छ । भिडिओ World Cover Media युट्युब च्यानलबाट रिलिज गरिएको हो । गायक विवेक अर्यालकै शब्द रचना र संगीतमा सिर्जना भएको यस गीतमा सुरेश शाहीले संगीत संयोजन गरेका छन् भने कृष्ण पुनको मिक्सिङ र माष्टरिङ रहेको छ ।

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित “रिसाउली” को भिडिओमा वीरेन्द्र भाट “विपिन” को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादन रहेको छ । समयसापेक्ष विषयबस्तुमा लेखिएको यो गीत सामाजिक सञ्जालमा लाइभ बस्ने युवती र लाइभ हेर्ने युवकबीचको कथामा आधारित रहेको छ ।

 

लाइभ बस्ने र हेर्नेबीच निकटता, प्रेम र बिबाह सम्मका कैयौं घटनाहरु भईरहेको वर्तमान सन्दर्भसँग सम्बन्धित यस गीतमा पनि एक अर्काप्रतिको प्रेम, स साना घुर्की र गुनासाका साथै सँगै हुने चाहनाहरु व्यक्त भएका छन् ।

 

हेर्नुहोस् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...