बहुप्रतिभाशाली ब्यक्ति डि.आर सुजनको नयाँ गीत “जात” सार्वजनिक

काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
। सोही क्रममा बहुप्रतिभाशाली ब्यक्ति डि.आर सुजनको नयाँ गीत “जात” सार्वजनिक गरिएको छ ।

यस गीतमा राजु परियार, डि.आर सुजन, हेमन्त कान्छा रसाईली, धर्म गन्धर्वको स्वर रहेको छ भने डि.आर सुजनको शब्द, संगीत रहेको छ । यस गीतले जातिय विभेद अन्त्यको लागि आवाज उठाएको छ । गीतले जातिय कोटा खारेज गरेर गरिव कोटा लागु गर्न दवाव सिर्जना गरेको छ । जातिय कोटा लागु गर्दा क्षमता भन्दा कमजोर मानीस छनौट हुने भन्दै संविधानले समान मानवको सबै जातलाई फेरि दलित भन्दै कोटा दिएर असमान ब्यबहार गरेको भन्दै शब्दै खारेजिको माग गीतले गरेको छ।

अडियो र भिडियो भने डि.आर सुजन फिल्म्स प्रा.ली.ले तयार गरेको छ । यस गीतको भिडियो तर्फ परिकल्पना, कथा, निर्देशन डि.आर सुजनको रहेको छ । उक्त गीतको भिडियोमा डि.आर सुजन, बिनोद परियार (झुले), सुरबिर पण्डित, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, तारा केसि, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, ईश्वरी बराल, प्रिया पोख्रेल,आइपी आचार्य, अर्जुन कुवर, अर्जुन कार्की, सुशिला बिश्वकर्मा, पुजा श्रेष्ठ, कल्पना मल्ल,सुश्मा खड्का, महेन्द्र शर्मा, बाल कलाकार, सुजित रेग्मी, शोहन थापा आदिले अभिनय गरेका छन् ।

गीतको भिडियोमा करण चैशिरले छायांकन गरेका हुन् । यस गीतलाई डि.आर सुजनको युटुबबाट सार्वजनिक गरिएको हा्। सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...