चन्द्र शर्मा, खुमन अधिकारी र सम्झना भण्डारीको स्वरमा “रमाईलो तिहार” सार्वजनिक

हिन्दुहरुको दोस्रो महान चाड शुभ दिपावलीको अवसरमा देउसी भैलो गीत “रमाईलो तिहार” सार्वजनिक भएको छ ।

यस गीतमा चन्द्र शर्मा, खुमन अधिकारी र सम्झना भण्डारीको स्वर रहेको छ भने नेत्र अर्यालको शब्द, संगीत रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको गीतमा राजेश घिमिरेको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा लोमश शर्मा, सुस्मिता सापकोटा, सन्तोषी पौडेल, धु्रब पोखरेल आदीको अभिनय रहेको छ । यस गीतलाई आशिष म्युजिकले बजार ब्यवस्थापन गरेको हो ।

सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।


“आठौं संस्थागत मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कप – २०७८” भब्यताका साथ सम्पन्न

“आठौं संस्थागत मञ्जु दुर्गा स्मृति समन्वय फुटसल कप – २०७८” भब्यताका साथ सम्पन्न

वि.सं.२०७८ मंसिर १० शुक्रवार १४:२८

प्रकाश बराईली "अभिव्यक्ति" काठमाडौं / नेपाल मंसिर १० गतेका दिन...

पुरु शिग्देल र समारिका ढकालको अभिनयमा “ताला चाबीको” सार्वजनिक

पुरु शिग्देल र समारिका ढकालको अभिनयमा “ताला चाबीको” सार्वजनिक

वि.सं.२०७८ मंसिर ६ सोमवार १३:०२

चर्चित कलाकार पुरु शिग्देलको नयाँ सांगीतिक कोसेली "ताला चाबीको" सार्वजनिक...

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट खम्बिर गर्बुजाको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट खम्बिर गर्बुजाको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०७८ मंसिर ५ आइतवार ११:५९

नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिबेशनबाट सभापतिमा निर्वाचित खमबहादुर गर्बुजा...

प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग सहित बारले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा

प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग सहित बारले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा

वि.सं.२०७८ मंसिर ४ शनिवार ०१:१४

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राखेको वार्ता प्रस्ताव नेपाल बार एशोसिएसनले...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरी बीच धक्का मुक्का

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरी बीच धक्का मुक्का

वि.सं.२०७८ मंसिर ३ शुक्रवार ०७:३२

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरी...

डाक्टर पेशा सँगै मोड्लिङ्गमा जम्दै जिशु कोईराला

डाक्टर पेशा सँगै मोड्लिङ्गमा जम्दै जिशु कोईराला

वि.सं.२०७८ मंसिर २ बिहीवार ०३:३७

बिरेन्द्र ओली , काठमान्डौ नेपाली गीत संगीत पहिल्लो समयमा अलि...