बुवाको सपना पूरा गर्न नेपाली कांग्रेसमा प्रवेश गरेकी २२ बर्षिय युवती महाधिवेशन प्रतिनिधिमा बिजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरुको आकर्षण बढ्दै गइरहेको छ। सोही क्रममा बझाङकी एक २२ वर्षीया युवती पनि महाधिवेशन प्रतिनिधिको रुपमा विजयी भएकी छिन्। 

जयपृथ्वी नगरपालिका वडा नम्बर १० की सृजना स्नेही शनिबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार विजयी भएकी हुन् । उनले अत्यधिक ६८७ मत सहित पहिलो नम्बरमा दलित महिला कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी हुन्।

कञ्चनपुरको बैजनाथ इन्जियरिङ क्याम्पसमा सब–इन्जिनियरिङ अध्ययन गरिरहेकी उनले आफ्नो बुवा पदमबहादुर स्मृतीको सपना साकार पार्न राजनीतिमा होमिएको बताइन्।

“बुवाको महाधिवेशन प्रतिनिधि बन्ने सपना थियो। तर ३ महिनाअघि उहाँको निधन भयो। त्यसपछि मैले उहाँको सपना पूरा गर्नकै लागि चुनाव लडको हुँ” उनले भनिन्। 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...