“दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड – २०७९” मनोनयन फाराम खुल्ला

काठमाडौं, नेपाल । बिशाल मुभिजको आयोजनामा “दोस्रो बिशाल लुम्विनी लोक दोहोरी अवार्ड – २०७९” हुने भएको छ । यही माघ १ गते बाट अवार्डको मनोनयन फाराम खुल्ला गरीएको छ । लोक तथा दोहोरी बिधा संग सम्बन्धीत रहेर ३२ बिधामा अवार्ड गर्न लागीयको अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी गराए ।

 

बि.सं.२०७८ बैसाख देखी २०७९ मंसीर सम्म बजारमा आएका गीतहरुलाई अवार्डमा समाबेश गरीने साथै यही फागुनको पहिलो साता उत्कृट पाँचको मनोनयन सार्वजनिक गरीने तथा चैतको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गरीने अयोजक संस्था बिशाल मुभिजका अध्यक्ष हुम गैरेले जानकारी गराए ।

 

७ सदस्सीय जुरी निर्णयक रहेको अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भयसी भोटीड सुरु हुनेछ । एस.एम.एस. भोटिडबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिईने छ भने ५० प्रतिशत निर्णयक मण्डलको र १० प्रतिशत अयोजकको निर्णय लागु हुने अवार्ड कार्यक्रमका संयोजक खत्रीले जानकारी गराए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०८:३४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:५४

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने...

गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक

गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक

वि.सं.२०८१ वैशाख २३ आइतवार ०४:३१

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न हुँदै

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न हुँदै

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१९

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...