प्याप्सन अन्तर्गतको अन्तर बिधालय छात्रा स्तरिय भलिबल प्रतियोगिता सुरु

काठमाडौं ।
प्याप्सन अन्तर्गतको अन्तर बिधालय छात्रा स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । यस कार्यक्रम फागुन ३ गते सुरु भएको हो भने फागुन ४ गते सम्पन्न हुँदै छ । यस प्रतियोगितामा काठमाडौंको पुरानो बानेश्वर स्थित क्यामब्रिज पब्लिक हाई स्कुलले संयोजनकारी भुमिका निर्वाह गरेको छ ।

यस प्रतियोगितामा २०७२ साल देखी यस बिधालयले संयोजनकारी भुमिका निर्वाह गर्दै आईरहेको छ । प्रतियोगितामा ११ समुहको सहभागिता रहेको छ । क्यामब्रिज पब्लिक हाई स्कुल की संस्थापक प्रधानाध्यापक रिता राई दाहालको अध्यक्षता रहेको यस कार्यक्रममा पुर्व पर्यटन मन्त्री तथा ओलम्पिकका अध्यक्ष जिबनराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा पुर्ब अन्तराष्ट्रिय भलिबल खेलाडी एबं पुर्व रथी मिनधोज खड्काको बिशेष उपस्थिती रहेको थियो । उक्त प्रतियोगिताको रेफ्री शान्ती गुरुङ रहेकी छिन् ।

क्यामब्रिज पब्लिक हाई स्कुल की संस्थापक प्रधानाध्यापक रिता राई दाहालले कार्यक्रममा बोल्दै भनिन् “बिधार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्छ । खेल स्वास्थ्यका लागी फाईदाजनक हो । खेलले बिधार्थीलाई फुर्तिलो बनाउछ । २ बर्ष कोभिडको कारणले यो प्रतियोगिता आयोजना गर्न पाईएन । कोभिडपछि यसलाई निरन्तरता दिन लागिएको हो । प्रतियोगिता सभ्य र भब्य तरिकाले सम्पन्न हुनेछ भन्ने कुरामा आशाबादी रहेको छु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...