राजधानीमा पशुपंक्षी कल्याण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । लामो समय देखि पशु कल्याणकाे क्षेत्रमा काम गरि रहेको एनिमल नेपालको आयोजनामा पशुपंक्षी कल्याण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मिडिया मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन सोमबार काठमाडौंमा एनिमल नेपालले मधु कट्टेलको संयोजकत्वमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

संस्थाले पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको कार्यक्रम प्रमुख सुलोचणा राणाले बताईन । अण्डा उत्पादन गर्ने कुखुरा पिंजडामुुक्त हुनुुपर्ने राणाले बताइन । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपंक्षीको स्वास्थ्यमा ध्यान दिन सम्बन्धित निकायलाई उनको आग्रह छ । पशुपंक्षीको खाना र बासस्थानबारे उपभोक्ताले पनि जानकारी लिनुपर्ने उनले बताइन ।

कार्यक्रम संयोजक मधुु कट्टेलले अण्डाको उत्पादन मिति र एक्स्पाएरी मिति तोकेर मुल्य निर्धारण गर्नुपर्ने बारे आफ्नो संस्थाले जनचेतना कार्यक्रमहरु अघि बढाइरहेको बताइन । उपभोक्ताले पनि आफुले खाने अण्डाको स्थितिबारे चासो राख्नुपर्ने उनको भनाई छ ।

एनिमल नेपाल पशुपन्छीलाई दुख पिडा र मानव सिर्जित क्रुरताबट छुटकारा दिने लक्ष्य बोकी सन् २००९ मा स्थापना भएको हो । एनिमल नेपाल यो लक्ष्य प्राप्त गर्न, एनिमल नेपालले पशुपन्छीको उद्धार लगायत विभिन्न अनुसन्धान, चेतना मुलक अभियान तथा वकालतको काम गर्ने गरेको छ । पशु कल्याणबारे सामाजिक शिक्षा प्रदान गरी, धेरै मानिसहरुको मनोवृतिमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको एनिमल नेपालको दाबी छ । एनिमल नेपालले विशेष गरी गोर्खा, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायत जिल्लामा पशु कल्याण सम्बन्धी कार्यक्रम सन्चालन गर्दै आएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...