ललितपुर समितीको आयोजनामा “ईनडोर क्रिकेट टुर्नामेन्ट” सम्पन्न, अनामनगर समिती प्रथम, उपत्यका समन्वय समिती द्धितिय हुन सफल

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “ईनडोर क्रिकेट टुर्नामेन्ट” सम्पन्न भएको छ । यस कार्यक्रम ललितपुर समितीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

“ईनडोर क्रिकेट टुर्नामेन्ट” मा अनामनगर समिती प्रथम भएको थियो भने उपत्यका समन्वय समिती द्धितिय भएको थियो । त्यस्तै “ईनडोर क्रिकेट टुर्नामेन्ट” मा डोलराज बारघरे उत्कृष्ठ बलर हुन सफल भएका थिए भने उत्कृष्ट ब्याटर हुन सफल भएका थिए । “ईनडोर क्रिकेट टुर्नामेन्ट” मा केन्द्रिय समिती, उपत्यका समन्वय समिती, उपत्यका समन्वय समितीका मातहतका बिभिन्न समितीहरुको सहभागिता रहेको थियो ।

“ईनडोर क्रिकेट टुर्नामेन्ट” मा प्रथम पुरस्कार २५ हजार रुपैया र मेडल रहेको थियो भने द्धितिय पुरस्कार १५ हजार रुपैया र मेडल रहेको थियो । प्रथम पुरस्कार प्रायोजन बागेश्वरी खड्का हाउजिङ एण्ड डेभलपर्सले गरेको थियो भने द्धितिय पुरस्कार प्रायोजन नबिना घिसिङले गरेकी थिईन् ।

कार्यक्रमलाई सफल बनाउन बिभिन्न ब्यक्तिहरुबाट आर्थिक र नैतिक रुपमा सहयोग प्राप्त भएको थियो । त्यस्तै रेडियो पार्टनरको रुपमा नेपाली रेडियो नेटवर्क रहेको थियो । “ईनडोर क्रिकेट टुर्नामेन्ट” मा चिरायु नेशनल हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर गर्नुका साथै निशुल्क परामर्श गरेर सहयोग गरेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...