नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशनबाट उदिराम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित

काठमाडौं । नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा भब्य रुपले सम्पन्न भएको छ । नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा उदिराम खड्का चयन भएका छन् । 

त्यस्तै बरिष्ठ उपाध्यक्षमा रुकमणी गिरी, बरिष्ठ उपाध्यक्षमा सन्तोष गुरुङ, महिला उपाध्यक्षमा सन्ध्या सानु घताने, महासचिवमा लिलाधर भट्टराई (लिगेश), प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षमा कविता गेलाल, कोशी प्रदेश अध्यक्षमा प्रदेशी शाह, मधेश प्रदेश अध्यक्षमा महेश प्रसाद हाडा, वाग्मती प्रदेश अध्यक्षमा रामजी खाण, गण्डकी प्रदेश खुम बहादुर केसी., लुम्विनी प्रदेश अध्यक्षमा कृष्ण रेउले, कर्णाली प्रदेश सुरत राउत, सुदुर पश्चिम प्रदेश उप – महासचिवमा हिक्मत शाही (क्षितीज), दिपक भण्डारी, पवन चुकाहा, कोषाध्यक्षमा दिपेन्द्र आले, सह कोषाध्यक्षमा जालुमाया गुरुङ चयन भएका छन्  ।

नेपाल सांस्कृतिक कलाकर्मी संघको पाचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा उद्धब गुरुङ, विमला खड्का, सुरेश गुरुङ, सोम बहादुर तामाङ्ग, दिनेश के.सी., प्रकाश बराईली, “अभिब्यक्ति” , सुजन बराईली, अमृत भारती, राजु श्रेष्ठ (ज्याक), कुल बहादुर वि.क.,सिरता रेग्मी, भिम कुमारी शाही, सुनिल कुमार पुरी, अमृता लुङगेली, बल बहादुर परियार, राजु ढकाल, गोबिन्द दमाई, दिनेश क्षेत्री, निशा लामा, फुलमाया गुरुङ, विर्मा खड्का आदी निर्वाचित हुन सफल भएका छन् । नव निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...