स्वामी बिबेकानन्द कल्चरल सेन्टर, काठमाडौं र नेपाल भारत दलित मैत्री संघको संयुक्त आयोजनामा “अम्बेडकर जयन्ती – २०२३” काठमाडौंमा मनाईयो

काठमाडौं । स्वामी बिबेकानन्द कल्चरल सेन्टर, काठमाडौं र नेपाल भारत दलित मैत्री संघको संयुक्त आयोजनामा “अम्बेडकर जयन्ती – २०२३” काठमाडौंमा मनाईएको छ । यस कार्यक्रममा नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश बिश्वकर्माको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा पुर्व मन्त्री माननिय मिन बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने भारतिय दुतावासबाट प्रतिनिधी डा. असवरी उदय, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, प्रतिनिधी सभा सदस्य प्रभु हजरा पासवान, संबिधान सभा सदस्य शम्भु हजरा पासवान लगायत थुप्रै नेता तथा समाजसेबी ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मिना स्वर्णकारले स्वागत मन्तव्य राखेकी थिईन् भने नेपाल भारत दलित मैत्री संघका उपाध्यक्ष त्रिलोक चन्द बिश्वास बिकले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा डा. भिमराव अम्बेडकरको संघर्ष र सफलताका कथाहरु पनि बताइएको थियो । साथै उनी कसरी बिश्वसामु प्रख्यात भए, कसरी भारत रत्नको उपाधी पाए भन्ने बारे अग्रज नेताहरुले बताएका थिए । कार्यक्रममा उपस्थित ब्यक्तिहरुले भिमराव अम्बेडकरको फोटोमा मालार्पण गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...