“बागलुङ पञ्चकोट” गीतको भ्युज उर्लिदै (भिडियो सहित)

नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा अफिसियल भनम या प्रतक्ष दोहोरि “बाग्लुङ पन्चकोट”को पनि अपार माया, चर्चा चुलिदै गएको हामीले देख्न सक्छौ। इनेपाल रोधीघरका सस्थापक अधक्ष अमेरिकालाई कर्मथलो बनाउदै आएका राजन छेत्री केहि समयको लागी नेपाल आएका थिए तही समयमा करिब ५० ६० जना प्रतक्ष दोहोरिका चर्चित चर्चित लोकदोहोरिका हस्तीहरु रामईलोको लागी अझै भनम भ्रमणका लागी गएका थिए र यसै क्रममा बाग्लुङ पन्चकोटमा प्रतक्ष दोहोरि खिचिएको थियो। बाग्लुङ पन्चकोटमा खिचिएको पहिलो दोहोरिनै अत्यन्तै उत्क्रिस्ट हुन पुग्यो भाग एक १९ लाख भाग दुई ५४ लाख भाग तीन ४२ लाख भाग चार १० लाख र अफिसियल “बाग्लुङ पन्चकोट” को ३४ लाख दर्शकको नजर पर्न सफल भएको छ

“बाग्लुङ पन्चकोट” मा अझै बिशेष गरि हेर्ने हो भने जडियाको भूमिका निभाएका लोकप्रिय गायक रबि कार्कीलाई अझ धेरै मन पराईएको पनि हामीले देख्न सक्छौ। “बाग्लुङ पन्चकोट” गीत युटुबमा मात्रै नभएर टिकटकमा पनि हामीले दर्शकको क्रेज उत्तिकै देख्न सक्छौ। टिकटकमा पनि हामीले “बाग्लुङ पन्चकोट”मा लाखौ लाखले टिकटक भिडियो बनाएको पनि देख्न सक्छौ। अझै बाहिर हिन्दा होस अथवा भित्र बस्दा नै किन नहोस एफ एम रेडियो, युटुब, पसल र सार्वजनिक बस तिर पनि हामीले “बाग्लुङ पन्चकोट” गीत नै बजेको सुन्न सक्छौ।

“बाग्लुङ पन्चकोट” गीतमा कलाकारहरु रबि कार्की, सुमन परियार ,सुर्य खड्का ,रेजिना परियार ,सित परियार, श्याम राना ,श्याम बुर्लाकोटी, नवराज काप्री ,अश्मिता डल्लाकोटी,चिज गुरुङ, बालकुमार श्रेष्ठ ,निशा रनपाल,माया गुरुङ , र रेनुका भट्टराईको ठुलो योगदान रहेको पनि हामीले जानकारी पाएका छौ। अब तीजमा यहि टिमले फेरी अर्को गीत पनि लिएर आउने भन्ने जानकारी हामीले “बाग्लुङ पन्चकोट” टिमबाट जानकारी पाएका छौ। यहि पन्चकोटको अरुकेही भागहरु निरन्तरता दिने हामीले जानकारी पाएका छौ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...