“जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८०” को आबेदन फर्म खुल्ला

काठमाडौं । नेपाली गहना र महान ब्याक्तित्वहरुको कला र गलाको सम्मान प्रतिभाको प्रोत्शाहनको लागि डि सिनेमा आर्ट प्रालीको आयोजनामा “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८० हुने भएको छ।

 

बि सं २०७५ साल भन्दा यता रिलिज भएका नेपालि चलचित्र,टेलि सिरियल, नेपालि गीत संगीत, तीज म्युजिक भिडियो लगाएत अन्य मनोरन्जनका भिडियो र सो संग सम्बन्धित कलाकार र गायक गायिका हरुको कला र गलाको सम्मानमा प्रतिभा प्रोत्सहानको लागि यो कार्यकम गर्न लागेको हो भनि डि सिनेमा आर्टका प्रबन्धक दिनेश मुस्कानले हामीलाई बताउनु भयो।

 

साथै यस प्रोत्सहानको कार्यक्रमको तयारि भैरहेको र कार्यक्रमको मिति चाडै सार्बजानिक गर्ने तयारि आयोजकले जानकारी दिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...