“हातमा घडी छ” गीतले दिलायो देबि घर्तीलाई पपुलर म्युजिक अवार्ड

चर्चित लोक दोहोरी गायिका देबी घर्तीले सहारा एप सगरमाथा अवार्डमा “लोक गायिका पपुलर म्युजिक अवार्ड” हात पार्न सफल भएकी छिन् । यस अवार्डमा हातमा घती छ गीतले लोक गायिका पपुलर म्युजिक अवार्ड दिलाएको हो ।

करिब ५ हजार भन्दा बढी गीतहरुमा स्वर दिएकी गायिका देबी घर्तीले दर्जनौ अवार्ड पाउन सफल भएकी छिन् । बागलुङ जिल्लाको पाण्डव खानी, रमुवा – १ मा बुवा ललित बहादुर घर्ती र आमा नन्द कुमारी घर्तीको कोखमा जन्मिएकी उनै सफल गायिका देबी घर्ती देश तथा बिदेशका बिभिन्न कार्यक्रमहरुमा सहभागिता जनाईसकेकी छिन् ।

सानै देखी गायनमा रुची राख्ने देबी घर्ती राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय सदस्य समेत हुन् । उनले गाएका गीतहरु हास्न सिकायौ, उही खोलीमा पानी, बदला बरिलै, फुलमा मौरी डुल्ने बेलामा, जिम्माल बाको आगनीमा, भजन संग्रह, वनकी चरी, सालैजो, माकुर माकुर घुर, लौरी हरायो लगायत थुप्रै गीतहरुले चर्चा परिचर्चा कमाउन सफल भएका थिए ।

देबी घर्तीले यही बर्षको दशै तिहार म्युजिक अवार्डमा ह्याप्पी दशै गीत मार्फत “सर्बाेत्कृष्ठ लोक गायिका” को अवार्ड प्राप्त गरेकी थिईन् । आफुले सफलता पाउनुमा भगवान रुपी दर्शकहरुको हात रहेको कुरा गायिका देबी घर्ती बताउछिन् । आगामी दिनमा यसै क्षेत्रलाई निरन्तरता दिने सोच रहेको र स्टेज कार्यक्रम संगै स्टुडियोमा समय दिने बेला आएको उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...