“एकल लोक गायन प्रतियोगिता – २०७९” मा प्रथम हुनेलाई २५ हजार रुपैयाँ र गीतको अडियो / भिडियो निर्माणको अवसर

काठमाडौं / नेपाल

“हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनमा “एकल लोक गायन प्रतियोगिता – २०७९ यहि असार २५ गते शनिबारका दिन हुने भएको छ ।

यस प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ र गीतको अडियो भिडियो निर्माण, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ, तृतीय पुरस्कार १० हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता मधुवन रोधी घर, मित्रनगर बसपार्क, काठमाडौंमा हुने भएको छ ।

“एकल लोक गायन प्रतियोगिता – २०७९” लाई अहिले समयको अभाव र छोटो समयमा प्रतियोगिता सम्पन्न गर्नु पर्ने भएको हुँदा संस्थागत प्रतियोगिता गराईएको सोही समितिका अध्यक्ष सुजन बराईलीले बताएका छन् । प्रतियोगितामा प्रतिष्ठानमा आबद्ध भएको ब्यक्तिले मात्र भाग लिन पाउने छन् ।

प्रतियोगितामा भाग लिन शाखा तथा अन्य समितीले प्रतियोगी पठाएको जानकारी गराउदै पत्र सहित प्रतियोगी पठाउनु पर्ने नियम रहेको कुरा अध्यक्ष सुजन बराईलीले जानकारी गराए । साथै यस प्रतियोगितालाई सफल बनाउनसबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिनका लागि अध्यक्ष सुजन बराईलीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...