सम्झनामा निरा…धौलागिरी साँस्कृतिक समितिले प्रत्यक बर्ष “धौलागिरी निरा छन्त्याल नव प्रतिभा सम्मान” को बिधाबाट नयाँ कलाकारलाई सम्मान गर्ने

काठमाडौं, नेपाल । धौलागिरी साँस्कृतिक समितिको आयोजनामा सम्झनामा निरा भन्दै जहाज दुर्घट्नामा ज्यान गुमाएकी निरा छन्त्यालको १३ औं पुन्यतिथीको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रममा सोही समितिका अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षता रहेको थियो भने धौलागिरी समाजका अध्यक्ष केदारनाथ गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

यस कार्यक्रमका सञ्चालन सचिव सुजन बराईलीले गरेका थिए । कार्यक्रममा बरिष्ठ लोक गायिका कृष्णा परियार, नेपालका उत्कृष्ट साउन्ड ईन्जिनियर श्याम श्वेत रसाईली, दिलु सलामी मगर, जय लक्ष्मी छन्त्याल पुन, राजन भुजेल बिश्वकर्मा, शर्मीला कंडेल, शरिस्मा मगर, रबिना भण्डारी, एञ्जिला गौचन लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । निरा छन्त्याल सामान्य घर परिवारको ब्यक्ति भएको र घरपरिवारलाई निराले नै पाल्नु पर्ने अवस्था थियो भन्ने कुरा यस कार्यक्रममा सुनिए । धौलागिरी समाजले स्व. निरा छन्त्यालको परिवार मध्य एक जनालाई रोजगारीको ब्यवस्था गरिदिने पनि कुरा उठ्यो । 

निराको मृत्यु पश्चात सबैको बिचल्ली भएको र निराको परिवारलाई धौलागिरी समाज र धौलागिरी साँस्कृतिक समितिले केही राहत गििदने कुरा पनि श्रद्धाञ्जली कार्यक्रममा उठेका थिए । जसले गर्दा निराको परिवारलाई केही राहत आउला भन्ने कुरा आशा गरिएको छ ।

धौलागिरी सांस्कृतिक समितीका अध्यक्ष कृष्ण समिप सुबेदी भाबकु हुँदै भन्छन् “निरा हाम्रो संस्था की क्रियाशिल सदस्य हुनुहुन्थ्यो । निरा सबै सँग हास्दै बोल्नु हुन्थ्यो्, उल्टै सम्झाउनु हुन्थ्यो । निरा हरेक कुरामा एक्टिभ हुनुहुथ्यो । उहाँको मृत्यु हुनु भनेको हाम्रो समितिलाई मात्र क्षती हैन सिंंगो कला क्षेत्र, सांगितीक क्षेत्रलाई अपुर्णिय क्षती भएको छ । म त केही बोल्नै सकेको छैन । आज हामी सँगै हुने ठाँउमा उहाँको श्रद्धाञ्जली कार्यक्रम मनाउदा मन भक्कानिएर आको छ । अब धौलागिरी साँस्कृतिक समितीको प्रत्यक बर्षको कार्यक्रममा “धौलागिरी निरा छन्त्याल नव प्रतिभा सम्मान” को बिधा पनि थपिने छ र निराको सम्मान स्वरुप नयाँ प्रतिभालाई सम्मान गरिने छ । निराको परिवारको लागी पनी सबैले सोचौं । हाम्रो समितिले पनि केही राहतको ब्यवस्था गर्ने छौं भन्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...