नेपालको ठुलो रियालीटी शो “मेरो डान्स युनिभर्स” र “मेरो भ्वाईस युनिभर्स” को अडिशन खुल्ला, प्रथम हुनेले १ करोड पाउने

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल ।

नेपाली भाषा, कला र संस्कृतीलाई बिश्व सामु चिनाउन ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा फस्ट ईन्टरनेशनल नेपाली रियालीटी शो “मेरो डान्स युनिभर्स”“मेरो भ्वाईस युनिभर्स” को अडिशन खुल्ला भएको छ ।

 

 

यो नेपाल कै ठुलो धन राशीको रियालीटी शो हो । यस प्रतियोगितामा प्रथम हुनेले १ करोड, द्धितिय हुने्ले ३० लाख, तृतिय हुनेले २० लाख पाउने छन् । यस प्रतियोगिता फागुन ६ गते नेपालगञ्ज, फागुन १० गते बुटवल, फागुन १४ र १५ गत सिलिगुरी, फागुन २० र २१ मा दमक, फागुन २७ र २८ मा काठमाडौंमा अडिसन हुँदै छ । यस प्रतियोगितामा १८ बर्ष वा १८ बर्ष भन्दा माथी उमेर समुहका ब्यक्तिहरुले मात्र भाग लिन पाउने छन् ।

 

यस मेरो डान्स युनिभर्स प्रतियोगिताको अडिसनमा भाग लिन मोबाईलको प्ले स्टोर तथा एप स्टोरमा गएर My Intra एप ईन्सटल गर्ने त्यस पश्चात My Intra एपमा लगईन गरी होम पेजमा रहेको मेरो डान्स एपको लोगोको तल रहेको रजिस्टर बटनमा क्लिक गर्ने त्यसपछि आफ्नो बारेमा डिटेल भरेर Next बटन क्लिक गर्ने र आफुले देखाएको नृत्यको भिडियो अपलोड गर्ने गर्नुपर्छ । भिडियो अपलोड गर्दा उज्यालो भएको ठाँउमा हुुनुपर्ने छ । साथै नृत्य गरेको गीत प्रस्ट सुनिनुपर्ने छ । अपलोड प्रक्रिया भएपश्चात एपले जानकारी गराउने छ ।

 

त्यस्तै मेरो भ्वाईस युनिभर्स प्रतियोगितामा भाग लिनका लागी प्ले स्टोर तथा एप स्टोरमा गएर My Intra एप डाउलोड गर्नुपर्ने छ । त्यसपश्चात मेरो भ्वाईस एपमा गई रजिस्टर बटनमा गई आफ्नो बारेमा डिटेल भरेर Next बटनमा गएर आफ्नो गायन प्रतिभा देखाएको भिडियो अपलोड गर्नुपर्ने छ । भिडियो अपलोड गर्दा आफुले गाएको स्वर प्रस्ट सुनिनुपर्ने छ र अनुहार पनी प्रस्ट देखिएको हुनुपर्ने छ । अपलोड प्रक्रिया भएपश्चात एपले जानकारी गराउने छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...