ललितपुर समितीको आयोजनामा “ईनडोर क्रिकेट टुर्नामेन्ट” सम्पन्न, अनामनगर समिती प्रथम, उपत्यका समन्वय समिती द्धितिय हुन सफल

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “ईनडोर क्रिकेट टुर्नामेन्ट” सम्पन्न भएको छ । यस कार्यक्रम ललितपुर समितीका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

 

“ईनडोर क्रिकेट टुर्नामेन्ट” मा अनामनगर समिती प्रथम भएको थियो भने उपत्यका समन्वय समिती द्धितिय भएको थियो । त्यस्तै “ईनडोर क्रिकेट टुर्नामेन्ट” मा डोलराज बारघरे उत्कृष्ठ बलर हुन सफल भएका थिए भने उत्कृष्ट ब्याटर हुन सफल भएका थिए । “ईनडोर क्रिकेट टुर्नामेन्ट” मा केन्द्रिय समिती, उपत्यका समन्वय समिती, उपत्यका समन्वय समितीका मातहतका बिभिन्न समितीहरुको सहभागिता रहेको थियो ।

 

 

“ईनडोर क्रिकेट टुर्नामेन्ट” मा प्रथम पुरस्कार २५ हजार रुपैया र मेडल रहेको थियो भने द्धितिय पुरस्कार १५ हजार रुपैया र मेडल रहेको थियो । प्रथम पुरस्कार प्रायोजन बागेश्वरी खड्का हाउजिङ एण्ड डेभलपर्सले गरेको थियो भने द्धितिय पुरस्कार प्रायोजन नबिना घिसिङले गरेकी थिईन् ।

 

कार्यक्रमलाई सफल बनाउन बिभिन्न ब्यक्तिहरुबाट आर्थिक र नैतिक रुपमा सहयोग प्राप्त भएको थियो । त्यस्तै रेडियो पार्टनरको रुपमा नेपाली रेडियो नेटवर्क रहेको थियो । “ईनडोर क्रिकेट टुर्नामेन्ट” मा चिरायु नेशनल हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर गर्नुका साथै निशुल्क परामर्श गरेर सहयोग गरेको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...