स्वामी बिबेकानन्द कल्चरल सेन्टर, काठमाडौं र नेपाल भारत दलित मैत्री संघको संयुक्त आयोजनामा “अम्बेडकर जयन्ती – २०२३” काठमाडौंमा मनाईयो

काठमाडौं । स्वामी बिबेकानन्द कल्चरल सेन्टर, काठमाडौं र नेपाल भारत दलित मैत्री संघको संयुक्त आयोजनामा “अम्बेडकर जयन्ती – २०२३” काठमाडौंमा मनाईएको छ । यस कार्यक्रममा नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश बिश्वकर्माको अध्यक्षता रहेको थियो ।

 

कार्यक्रममा पुर्व मन्त्री माननिय मिन बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने भारतिय दुतावासबाट प्रतिनिधी डा. असवरी उदय, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, प्रतिनिधी सभा सदस्य प्रभु हजरा पासवान, संबिधान सभा सदस्य शम्भु हजरा पासवान लगायत थुप्रै नेता तथा समाजसेबी ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

 

कार्यक्रममा मिना स्वर्णकारले स्वागत मन्तव्य राखेकी थिईन् भने नेपाल भारत दलित मैत्री संघका उपाध्यक्ष त्रिलोक चन्द बिश्वास बिकले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा डा. भिमराव अम्बेडकरको संघर्ष र सफलताका कथाहरु पनि बताइएको थियो । साथै उनी कसरी बिश्वसामु प्रख्यात भए, कसरी भारत रत्नको उपाधी पाए भन्ने बारे अग्रज नेताहरुले बताएका थिए । कार्यक्रममा उपस्थित ब्यक्तिहरुले भिमराव अम्बेडकरको फोटोमा मालार्पण गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...