शंकर बिसीले काठमाडौंको महाराजगञ्जमा “शंकर बिसी डान्स एकेडेमी” सञ्चालनमा ल्याए

काठमाडौं । लोकप्रिय मोडल तथा निर्देशक अर्थात लोक दोहोरीको महानायक भनेर चिनिने शंकर बिसीले काठमाडौंको महाराजगञ्जमा “शंकर बिसी डान्स एकेडेमी” सञ्चालनमा ल्याएका छन् । बिगत लामो समयदेखि नृत्यको क्षेत्रमा ख्याती कमाएका बिसीले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुराउने उदेश्यले काठमाडौं ३ महाराजगन्ज चोकमा डान्स एकेडेमी सञ्चालनमा ल्याएका हुन् ।

 

डान्स एकेडेमीको उद्घाटन बरिष्ठ कलाकार मिथिला शर्माद्धारा गरिएको थियो । उद्घाटनमा नेपाली गीत संगीत क्षेत्रका चर्चित मोडल तथा डान्सरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा लोकप्रिय मोडल तथा डान्सरहरु महेन्द्र गौतम र कृष्ण रसाईलीले पनि शुभकामना दिए ।

 

शंकर बिसीले विगत लामो समयदेखि डान्स सिकाउदै आएका थिएँ । बिचमा कोरोना महामारी र लकडाउनले गर्दा प्रभावित भयो । लकडाउनका कारण उनले सञ्चालनमा ल्याएको डान्स एकेडेमी बन्द भएको थियो । अब स्थायीरुपले एकेडमी चलाउने उनको सोच रहेको कुरा बताए ।

 

शंकर बिसी डान्स एकेडेमीमा बिभिन्न प्रकारका मौलिक नृत्य सहित अन्य प्रकारका नृत्यहरु सिक्न पाईन्छ । शंकर बिसी भन्छन् लगातार नृत्य सिकेपछि नाच्नै नजान्ने ब्यक्तिलाई पनि नाच्न सक्ने बनाउछु ।

 

अन्य कलाकारहरुले पारिश्रमिक बढाएर महंगो बनाएर सांगीतिक क्षेत्रलाई डुबाउन खोजेको गुनासो गर्दै आगामी दिनमा अरुले जे जस्तो गरेतापनि आफुले पारिश्रमिक नबढाएर सबैले भिडियो बनाउन सक्ने स्थिती श्रृजना गर्ने, यो क्षेत्रलाई पनि टिकाउने सोच रहेको करा बिसीले बताए ।

 

 

शंकर बिसी डान्स एकेडेमीमा असार १० गते आईतबारदेखी बिहानी कक्षा, दिवा कक्षा, रात्रीकालिन् कक्षा सञ्चालन हुने कुरा शंकर बिसीले बताए । साथै सञ्चालन भएको केही महिना सम्म बिशेष छुटको ब्यवस्था भएको कुरा उनले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...