लाईभ दोहोरीमा ब्यस्त गायिका रेजिना परियारको गीत “ए धोकेबाज तलाईं छैन र लाज” ले छोटो समयमा चर्चा बटुल्न सफल (भिडियो सहित)

काठमाडौं । संगीतको लोकदोहारी विधामा रुचाइएकी गायिका हुन् रेजिना परियार । दुई दशक लामो सांगीतिक यात्रा गरेसकेकी उनी पछिल्लो केहि वर्ष विशेषतः लाइभ दोहोरीमा व्यस्त छिन् ।

यतिबेला भने उनले आधुनिक गीतमा स्वर दिंदै आफ्नो गायनयात्रालाई अझै फराकिलो बनाएकी छिन् । आफ्नै शब्द रहेको “ए धोकेबाज तलाईं छैन र लाज” बोलको गीत सार्वजनिक गरेकी हुन् ।

यस गीतमा विश्वास नेपाल र स्वयं रेजिनाको संगीत सुन्न सकिन्छ । बिश्वास नेपालको संगीत संयोजन गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ भने कुमार रानाले गरेका हुन् ।

अमर रावलले निर्देशन गरेको भिडियोमा पनि स्वयं रेजिना नै देखिन्छिन् । राम केसीको छायांकन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन्। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट सुमन राना र खुमन राना हुन् ।

धोकेवाज प्रेमीलाई मेन्सन गरेर गीत बनाइएको छ । गीतलाई गायिका रेजिनाकै अफिसियल युट्युब च्यानलमार्फत हेर्न तथा सुन्न सकिन्छ । लोकदोहोरीमा जमेकी गायिकाको आधुनिक गायन यात्रालाई पनि दर्शक तथा स्रोताले सकारात्मक कमेन्ट दिएका छन् ।

हेर्नुहा्स् भिडियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...