म्यूजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन” यहीं साउन १९ गते शुक्रबार हुने

काठमाडौं । म्युजिक भिडियो कलाहरुको छाता संगठन म्यूजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन” यहीं साउन १९ गते शुक्रबार काठमाडौंको अनामगर स्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न हुने भएको छ।

संघले एक सूचना जारी गर्दै संस्थामा आबद्ध भएका सम्पूर्ण सदस्यहरुले आफ्नो सदस्यता नविकरण गर्न र नयाँ सदस्यता लिन अनुरोध गरेको छ । नबिकरणको हकमा ५ सय रुपैया र नयाँ सदस्यताको हकमा २ हजार रुपैया शुल्क लाग्ने कुरा कोषाध्यक्ष देबेन्द्र क्षत्रीले जानकारी गराएका छन् ।

त्यस्तै, संघको विधान बमोजिम योग्यता पुगेका नयाँ सदस्यता लिन चाहनेहरुले सदस्यता लिनको लागि यही साउन १५ गतेसम्म समय निर्धारण गरिएको छ । साउन १५ गतेसम्म सदस्यता नविकरण तथा नयाँ सदस्यता लिएका सदस्यहरुले मात्र अधिवेशनमा मताधिकारको प्रयोग गर्न पाउने संघले जानकारी गराएको छ ।

म्यूजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन” लाई भब्य तथा सभ्य रुपमा सफल बनाईदिन अध्यक्ष शंकर बिसीले अनुरोध गरेका छन् ।

May be an image of text

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...