“अन्तर्राष्ट्रिय सम्मेलन – २०२४” मा नेपालको तर्फबाट भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला (रामचन्द्र) नेपाल फर्किए

काठमाडौं । गत जुन २७ देखी जुलाई १ सम्म उज्बेकिस्तानमा आयोजित मकोम कला अन्तर्राष्ट्रिय सम्मेलन २०२४ मा नेपालको तर्फबाट भाग लिएर एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष डा. आरसी कोइराला (रामचन्द्र) नेपाल फर्किएका छन्।

 

उज्बेकिस्तान सरकार संस्कृति मन्त्रालयको बिशेष निमन्त्रणामा कोइराला अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उज्बेकिस्तान पुगेका हुन। करिब ५ दिन सम्मको सम्मेलनको उद्घाटन उज्बेकिस्तानका राष्ट्रपती सम्मानानीय शवकत मिर्झियोयेवले गरेका थिए भने सो सम्मेलनको आयोजना संस्कृती मन्त्रालयले गरेको थियो। सम्मेलनमा विश्वको ८० भन्दा बढी देशबाट सहभागिता रहेको थियो । सम्मेलनमा उपस्थित संस्कृतबिदहरु, कलाकारहरु तथा प्रतिनिधिहरुको बिचमा कोईरालाले नेपाली परम्परागत एवं मौलिक लोक कला र लोक संस्कृतिको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

 

उज्बेकिस्तनले आफ्नो मकोम कलालाई सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै विश्वमा मकोम कलाको बारेमा प्रचार प्रसार गराउदै आएको छ । हरेक देशले आफ्नो कला संस्कृतीको सम्बद्र्धन तथा प्रबद्र्धन गर्दै युवा पिढिलाई हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्छ भन्ने कुरालाई आफ्नो कार्यपत्रमा जोड दिएको कुरा कोइरालाले बताए। संस्कृती नै देशको पहिचान हो, यसको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्न सधैं सरकारको मात्र मुख नताकी संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धनमा हामी सबैको साझा कर्तब्य हो आफ्नो धारणा राखेका थिए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...