एउटै दोहोरी साँझमा २० बर्ष सम्म गायन तथा उद्घोषण गरेको अवसरमा “राज कुमार रायमाझी सांगीतिक साँझ २०८२” सम्पन्न

काठमाडौं। एन.आर.एन. मिडिया प्रा.लि.को आयोजनामा “राज कुमार रायमाझी सांगीतिक साँझ २०८२” सम्पन्न भएको छ। एउटै दोहोरी साँझ (ललितपुर रोधी क्लब) मा गायन तथा उद्घोषण कला मार्फत ऐतिहासिक दुई दशक (२०६२ साउन १५ देखी हाल २०८२ असार १ गते) पुरा गरेको अवसरमा राज कुमार रायमाझी सांगीतिक साँझ तथा अग्रज स्रष्टा सम्मान कार्यक्रम २०८२ वल्र्ड रेकर्ड राख्नलाई समेत पेश गरिने गरी आयोजना गरिएको थियो।

सो कार्यक्रममा अमृत अधिकारीको अध्यक्षता रहेको थियो भने मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो। त्यसै गरी कार्यक्रममा नारायण रायमाझी, बम बहादुर कार्की, मदन कृष्ण श्रेष्ठ, खड्ग गर्बुजा, देबी हमाल, कृष्ण कंडेल सहित ईन्द्रेणी टिमको बिशेष आकर्षण रहेको थियो। कार्यक्रममा कलाकार, समाजसेबी, पत्रकार, ब्यवसायीहरुको बिशेष उपस्थिती रहेको थियो।

कार्यक्रमको सञ्चालन चर्चित कलाकार दिनेश काफ्लेले गरेका थिए भने मन बहादुर पुन कार्यक्रमको संयोजकको रुपमा रहेका थिए। कार्यक्रमा कलाकार, पत्रकार र समाजसेबीहरुलाई सम्मान गरिएको थियो। सो कार्यक्रममा चर्चित गायिका देबिका केसी, चर्चित गायिका सम्झना लामिछाने, अमेरिकन गायिका आना स्टार, झरना कला केन्द्रका समुह लगायत अन्य कलाकारहरुको पनि प्रस्तुती रहेको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...