जन संगीत मञ्चको आयोजनामा एक दिवसिय कलाकार प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा एकीकृत समाजबादी पार्टी निकटको राष्ट्रिय जन साँस्कृतिक महासंघ समाजबादी जन संगीत मञ्चको आयोजनामा एक दिवसिय कलाकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

दर्जनौ कलाकारहरुको उपस्थितिमा गरिएको प्रशिक्षण कार्यक्रममा पार्टिका उपमहासचिब एबम मोर्चा प्रमुख डा. बिजय पौडेल प्रमुख अतिथी हुनुन्थ्यो । अन्य अतिथिहरुमा पार्टिका पोलिटब्युरो सदस्य एबम महासंघ इन्चार्ज गोपाल बराल, महासंघका केन्द्रिय अध्यक्ष कृपाराम धमला, उपाध्यक्ष नारायण परिश्रमी, उपाध्यक्ष डा पुष्कर राज भट्ट, डा बालचन्द्र मिश्र लगायतको उपस्थिति थियो। जनसंगित मन्चका केन्द्रिय अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा पार्टिका नेताहरुबाट समसामयिक बिशयमा, बर्तमान परिस्थिति, सास्कृतिक परिश्थितिको बिषयमा, पार्टिका आधिकारिक धारणाको बिषयमा प्रशिक्षण गरिएको थियो।

केन्द्रिय सदस्य कृष्ण आँशुको सञ्चालनमा रहेको कार्यक्रममा उपमहासचिव डा. बिजय पौडेल, गोपाल बराल, कृपाराम धमला, नारायण परिश्रमी, ॠषि अधिकारी लगायतले प्रशिक्षण गराउनु भएको थियो । सो अबसरमा विभिन्न कलाकारहरुले “आयो आयो समाजबादी आयो समाजबादको लक्ष्य बोकेर आयो एकीकृत समाजबादी पार्टी आयो” लगायतका बिबिध जनबादी गीत संगीत पनि प्रस्तुत गरिएको थियो ।

स्वास्थ्यका सम्पुर्ण मापदण्ड पूरा गरेर राष्ट्रिय जन साँस्कृतिक महासंघ समाजबादिको केन्द्रिय कार्यालय अनामनगरको हलमा कार्यक्रम सम्पन्न भएको हो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...