नेपालको सौन्दर्य ब्यवसायलाई स्थापीत गर्न बरिष्ठ सौंन्दर्यबिद सुष्मा महराको ठुलो योगदान

नेपालको सौन्दर्य ब्यवसायलाई स्थापीत गर्न बरिष्ठ सौंन्दर्यबिद सुष्मा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग व्युटी बिजनेश वुमन भनेर पनि भन्ने गरीन्छ ।

विगत २६ बर्ष देखि सौन्दर्य व्यवसायमा रमाई रहेकि सुषमा भन्छीन् हामी श्रमिक पनि हौं र श्रम दाता पनि हो । उनले संचालन गरेको फेसियल हाउस अहिले देशै भर फैलिएको छ । काठमाडौंको काठमाडौं मल ,चावहिल , केयल टावर, सीटीसी मल, हुदै जिल्ला वाहिर पोखरा ,सुर्खेत र धनगडीमा समेत फेसियल हाउसको शाखा फैलिसकेको छ ।

एक सय जनाभन्दा बढी महिला दिदि बैनीहरु लाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुषमा आफैपनि अहोरात्र खट्ने मेहेनती सौन्दर्यविज्ञ पनि हुन् । उनी सामाजिक संघ संस्थामा पनि उत्तिकै सकृय छन् । हाल सुषमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सचिब, कर्पोरेट मिडियाका उपाध्यक्ष तथा व्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका छन् ।

उनले सौन्दर्य व्यवसाय मार्फत हजारौं युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य गर्दै आएको छ । देशको धर्म संस्कृति जोगाउन उनले हरेक पर्व विशेष रुपले मनाउने समेत गरेका छन् । सुषमा तिहार पनि हर्ष उल्लासका साथ मनाउने तैयारी गर्दै छन् । उनको विश्वास छ लक्ष्मीको कृपाले सम्पुर्ण नेपालीको घर – घरमा लक्ष्मीको आगमन पक्कै हुन्छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...