लघुकथा “आधुनिक छोरो”

अभि र रवी संगै पढेका साथीहुन् । अभि एस.एल.सी पास भएपछी पढन शहर गयो । तर रवीभने गाउकै विद्यालयमा अध्यापन गराउन थाल्यो । लामो समयपछी उनीहरु दुईको भेटभयो ।

रवी : ओहो ! अभि तँ कहिले आईस् ?

अभि : ए म आजै आउदै छु यार अनि के छ त्यरो खबर ?

रवी : के हुनु र गाउमै छु । बुढा भएका बा आमा छन् । उनीहरुको रेखदेख, दिनभर  बिद्यालय, विहान वेलुका घरायसी काम ……. यस्तै छ अभि ।

अभि : अनी पढाई कहाँ पुराईस् ?

रवी : एस.एल.सी मै रोकिहालीयो नी अभि । बरु त्यरो के छ सुनान त ?

अभि : मास्टर्स सकियो । श्रीमतीले पनी मास्टर्स सकेकि छन् । ठीकै छ । सानो घर बनाएको छु । एउटा गाडी किनेको छु । यस्तै हो यार तँ पनी शहर जानुपर्नेमान्छे ….।

रवी : छाडदेउयार अनि आमा कता हुनुहुन्छ ? उहाँले बनाएर खुवायको खाना खुब याद आईरहन्छ । उहाँको हातले बनाएको नखाएको पनी धेरै भईसक्यो ?

अभि : के गर्ने यार हामी दुबै जागिरे , घरमा रेखदेख गर्नपनी गाह्रो । आमाको रेखदेख गर्नत झन फुर्सदै हुन्न । बुढी मान्छे सधै खनखन गरिरहने हामिले त वृद्धाश्रम तीरपो लगेर राखिदिएका छौं यार ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

घरबाट भागी भागी नाच्न हिड्ने टिका जैसी मोडलिङ र मेला महोत्सब तिर ब्यस्त

वि.सं.२०८२ चैत २४ मंगलवार १४:४८

काठमाडौं। बिरेन्द्र जैसी, पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...

ट्राफिक प्रहरी बृत्त महाराजगञ्ज, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” सम्पन्न

ट्राफिक प्रहरी बृत्त महाराजगञ्ज, काठमाडौंको आयोजनामा “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” सम्पन्न

वि.सं.२०८० असोज १८ बिहीवार १३:५६

काठमाडौं । सवारी दुर्घट्ना न्युनिकरणका लागी हरेक चालक तथा नागरीक...

व्यस्त अभिभावकहरूका नानीबाबुका लागि “AFTER HOURS CARE” सञ्चालनमा

व्यस्त अभिभावकहरूका नानीबाबुका लागि “AFTER HOURS CARE” सञ्चालनमा

वि.सं.२०८० असोज ७ आइतवार १५:४५

ललितपुर । २१औँशताब्दी शिक्षाका साथै बालबालिकाहरूको लागि थप अतिरिक्त क्रियाकलापहरूको...