ध्रुब जिसीको स्वर र संगीतमा नयाँ गीत “अभागी मायालु” सार्वजनिक

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ गीतहरू सार्वजनिक भइरहेका छन्। सोही क्रममा अञ्जली जिसीको नयाँ गीत “अभागी मायालु” सार्वजनिक भएको छ। यस गीतमा प्रेमिल कथालाई समाबेश गर्दै आफुले मनमा सजाएको सपना पुरा हुन नसकेको कुरालाई प्रस्तुत गर्न खोजिएको छ।

 “अभागी मायालु” नामक गीतमा ध्रुब जिसीको स्वर र संगीत रहेको छ भने मिना बोहोरा जिसीको शब्द रहेको छ। गीतको भिडियोमा भुपेन बानियाको निर्देशन सम्पादन रहेको छ भने बसन्त बानियाको छायांकन रहेको छ।

उक्त गीतको भिडियोमा अनिल पौडेल, चादनी खड्का, गोपाल शर्माको अभिनय रहेको छ भने बाल कलाकार तर्फ रिक्वेस्ट जिसी, स्कोलर जिसी, जेभिस्का सुबेदी, साया केसी, अनुस्का सुबेदी आदीको अभिनय रहेको छ। यस गीतलाई अञ्जली जिसीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वसन्त थापा र अञ्जिता विश्वकर्माको स्वरमा नयाँ लोक दोहोरी गीत “बैंशैमा नगरकोट” सार्वजनिक

वि.सं.२०८३ भदौ २० शनिवार ०८:१४

काठमाडौं । चर्चित गायक एबं संगीतकार वसन्त थापा र गायिका...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...